एमाले सचिवालय बैठक बस्दै

१५ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै पार्टीको सचिवालय बैठक बोलाउनु भएको छ । शुक्रबार र शनिबारको वर्षापछि आएको बाढी र पहिरोले अत्याधिक जनधनको क्षति भएपछि आगामी रणनीति तय गर्न आज बिहान ११ बजे सचिवालय बैठक बोलाइएको हो।

बैठकमा प्रधानमन्त्री ओलीको संयुक्त राष्ट्रसंघ ९यूएन० को ७९ औं महासभा सहभागी हुँदा भएको भ्रमणको समीक्षा र बाढी(पहिरो पीडितलाई राहत र पुनर्स्थापनाका विषय मुख्य एजेण्डा रहेको छ।

The post एमाले सचिवालय बैठक बस्दै first appeared on Khabar Breaking.

  • Related Posts

    आज सुनचाँदीको मूल्य स्थिर

    २२ पुस, काठमाडौं । नेपाली बजारमा आज  सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ…

    Read more

    टीकापुर महोत्सव पुस २५ गतेदेखि

    फाइल तस्बिर २२ पुस, टीकापुर । टीकापुर उद्योग वाणिज्य सङ्घको आयोजनामा यही पुस २५ गतेदेखि महोत्सव सुरु हुने भएको छ । ‘औद्योगिक, सांस्कृतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावना, समृद्ध सुदूरपश्चिमको…

    Read more

    Leave a Reply

    You Missed

    आज सुनचाँदीको मूल्य स्थिर

    • By
    • January 6, 2025
    • 6 views

    टीकापुर महोत्सव पुस २५ गतेदेखि

    • By
    • January 6, 2025
    • 6 views

    अमेरिकामा भीषण हिमपात, सात राज्यमा आपतकाल घोषणा

    • By
    • January 6, 2025
    • 6 views

    नेपाल मुद्रा विप्रेषक संघको अध्यक्षमा रितेश मित्तल

    • By
    • January 6, 2025
    • 6 views