🎄 Holiday Season Special
७ चुनावमा ६ हारपछि कमल थापाले छाडे मकवानपुर
बहुदलयता भएका संसद्का ७ निर्वाचनमा मकवानपुरबाट उम्मेदवार बनेका कमल थापाले एकपटक मात्र जिते । ३१ वर्षदेखि जितविहीन थापा यसपटक भने मकवानपुर छाडेर काठमाडौं ५ बाट उम्मेदवार बन्ने तयारीमा छन् ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.