🎄 Holiday Season Special
४० वर्षसम्मका उम्मेदवार ३१ प्रतिशत
निर्वाचन आयोगका अनुसार प्रत्यक्ष तर्फ मात्रै तीन हजार चार सय ८७ जना उम्मेदवार छन् । यसमध्ये ४० वर्षसम्मका उम्मेदवारको संख्या एक हजार ८० जना रहेको छ । यो ३१.०२ प्रतिशत हो ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.