🎄 Holiday Season Special
१५४ रनको लक्ष्य १० ओभरमै पूरा गर्दै भारतले दुई खेलअगावै जित्यो शृंखला
११ माघ, काठमाडौं । भारतले न्युजिल्यान्डसँगको टी-२०आई शृंखला दुई खेलअगावै आफ्नो नाममा गरेको छ । आइतबार भएको तेस्रो टी-२०आई शृंखलामा न्युजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै भारतले ५ खेलको शृंखला ३-० ले आफ्नो पक्षमा पारेको हो । न्युजिल्यान्डले दिएको १५४ रनको लक्ष्य भारतले १० ओभरमै पूरा गर्यो । भारतका लागि अभिषेक शर्माले २० बलमा ७ चौका र…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.