🎄 Holiday Season Special
१२औं एक्सेल्सियर कप : बास्केटबल यू-१२ गर्ल्समा एक्सेल्सियर र स्वर्णिम सेमिफाइनलमा
२० माघ, काठमाडौं । आयोजक दि एक्सेल्सियर स्कुल (यल्लो) र स्वर्णिम १२औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको यू–१२ गर्ल्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्। स्वयम्भूस्थित घरेलु कोर्टमा मंगलबार भएको खेलमा एक्सेल्सियर (यल्लो) ले राई स्कुललाई ४–० ले पराजित गर्यो। एक्सेल्सियरकी सम्भावी अधिकारीले २ अंक जोडिन्। अर्को खेलमा स्वर्णिमले एक्सेल्सियर (नीलो) लाई १०–२ ले हरायो। स्वर्णिमकी पलिस्था हाडाले ४…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.