🎄 Holiday Season Special
ह्विल चियरमा हिँड्ने मानव तस्कर : तीन महिनादेखि जेलबाट फरार, प्रहरी खोजेको खोज्यै
मानव तस्करी जस्तो गम्भीर मुद्दाको चार्ज लागेका व्यक्ति, त्यसमाथि ह्विल चियरको सहारामा मात्रै हिँडडुल गर्नसक्ने, कसरी फरार भए भन्नेसम्म प्रहरीले खुट्याउन सकेको छैन ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.