🎄 Holiday Season Special
हिमालयन एभरेस्ट इन्स्योरेन्सले दियो ललितपुर-१० को स्वास्थ्य केन्द्रलाई अल्ट्रासाउन्ड मेसिन
इन्स्योरेन्स सीईओ श्रेष्ठले यो अल्ट्रासाउन्ड मेसिनले स्थानीय स्तरमै सहज, समयमै तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.