🎄 Holiday Season Special
सिन्धुलीमा निर्माणाधीन फुड कम्पनीका कामदारबीच झडप, ७ जना घाइते
११ फागुन, काभ्रेपलाञ्चोक । सिन्धुलीको मरिणमा निर्माणाधीन हिमालयन फुड कम्पनी (राँगाको मासु प्रशोधन उद्योग) मा कार्यरत कामदारबीच झडप भएको छ । आपसी विवादको क्रममा भएको झडपमा ७ जना कामदार घाइते भएका छन् । सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार सोमबार बिहान मरिण गाउँपालिका–४ साहानस्थित हिमालयन फुड कम्पनीमा मजदुरबीच भएको झडपमा २ नेपाली र ५ चिनियाँ…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.