🎄 Holiday Season Special
सिन्धुपाल्चोक : विरासत जोगाउने र फर्काउने प्रतिस्पर्धा
१७ फागुन, सिन्धुपाल्चोक । २१ फागुनको मिति नजिकिँदै गर्दा सिन्धुपाल्चोकका दुई वटै क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढेको छ । उम्मेदवारहरू मतदाताको घरदैलोदेखि खेतबारीसम्म पुगेर मत मागिरहेका छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोकका दुवै क्षेत्र हारेको नेकपा एमाले पुरानो विरासत फर्काउने लक्ष्यमा छ भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आफ्नो पकड कायमै राख्ने दाउमा छ ।…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.