🎄 Holiday Season Special
साफ फुटसल च्याम्पियनसिप : नेपालले श्रीलंकालाई हरायो
२ माघ, काठमाडौं । थाइल्यान्डको बैंककमा भईरहेको साफ फुटसल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ नेपालले विजयी सुरुवात गरेको छ । सरोज तामाङको दुई गोलमा शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई २–१ ले हराएको हो । खेलको १०औं मिनेटमा मोहमेद साजनले गोल गर्दै श्रीलंकालाई अग्रता दिलाएका थिए । तर नेपालल पाँच मिनेटपछि नै बराबरी गोल फर्कायो ।…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.