🎄 Holiday Season Special
सर्लाहीमा दादुरा महामारी, १ बाटै १८ जनालाई सर्ने जोखिम
अहिलेसम्म दादुराको लक्षण देखिनेको संख्या २३ पुगेको छ । तीमध्ये २२ जना मुस्लिम समुदायका बालबालिका छन् ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.