🎄 Holiday Season Special
समाज रूपान्तरणमा योगदान चाहनेलाई पार्टीमा आबद्ध हुन कांग्रेसको आह्वान
१ फागुन, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्र निर्माणको अभियानमा सहभागी भएर लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउनका लागि इच्छुक नागरिकलाई पार्टी आवद्ध हुन आह्वान गरेको छ । देश र लोकतन्त्रको सुदृढीकरणका लागि नयाँ सोच, नवीन ऊर्जा र अनुभवी व्यक्तिहरूको सहभागिता अपरिहार्य रहेको भन्दै कांग्रेसले विभिन्न पेशा–व्यवसायमा आवद्ध नागरिकलाई कांग्रेसले पार्टीमा आवद्ध हुन आह्वान गरेको…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.