श्री रिद्धि सिद्धि ज्वेलर्समा आज कति छ सुन–चाँदीको मूल्य ?
काठमाडौं । श्री रिद्धि सिद्धि ज्वेलर्सले आजको सुन तथा चाँदीको मूल्य सार्वजनिक गरेको छ । ज्वेलर्सले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेको जानकारीअनुसार आज सुनको मूल्य प्रति तोला २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम गरिएको छ भने चाँदीको मूल्य प्रति तोला ५ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ ।
श्री रिद्धि सिद्धि ज्वेलर्सले आफ्ना ग्राहकहरूका लागि कुनै पनि गहनामा जर्ती नलाग्ने सुविधा उपलब्ध गराएको जनाएको छ । गुणस्तरीय गहना, पारदर्शी मूल्य र ग्राहकमैत्री सेवाका कारण ज्वेलर्सप्रति ग्राहकको विश्वास बढ्दै गएको व्यवसायीको भनाइ छ ।
श्री रिद्धि सिद्धि ज्वेलर्सका पसलहरू काठमाडौंको न्युरोडस्थित विशालबजारको पसल नम्बर १ र १० मा सञ्चालनमा रहेका छन् । दैनिक रूपमा सुन–चाँदीको मूल्य सार्वजनिक गर्दै आएको ज्वेलर्सले ग्राहकलाई समयअनुसार सही जानकारी उपलब्ध गराउँदै आएको छ ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.
