🎄 Holiday Season Special
शुक्लाफाँटा पीडितसँग भोटबैंक छ, लालपुर्जा छैन
कञ्चनपुरको शुक्लाफाँटा आरक्षबाट विस्थापितहरू २४ वर्षदेखि टहरो र खुला आकाशमुनि छन् । वर्षौंसम्म त्यो समस्या सम्बोधन गर्न नसक्ने उम्मेदवारहरूका लागि उनीहरू बलियो भोटबैंक हुन् ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.