🎄 Holiday Season Special
वन हेरालु हत्या प्रकरण : घरदेखि ५०० मिटर टाढा जंगलमा भेटियो टाउको
२० पुस, जनकपुरधाम । सर्लाहीमा घाँटी छिनाएर हत्या गरिएका वन हेरालु रामईश्वर महतोको टाउको फेला परेको छ । सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार केही समय अघि मात्रै झाडीमा महतोको टाउको फेला परेको हो । ‘घटनास्थल नजिकै झाडीमा टाउको भेटिएको छ । टाउको नभएको शव हिजो नै फेला परेको थियो । घटनास्थलको मुचुल्का र…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.