🎄 Holiday Season Special
लुम्बिनी विकास कोषको सदस्यसचिव खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न माग
४ मंसिर, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीसँग सरोकार राख्ने अगुवाहरुले लुम्बिनी विकास कोषको सदस्य सचिव खुल्ला प्रतिस्पर्धाबाट हुनुपर्ने माग गरेका छन् । विगतका सरकारले राजनीतिक दलसँग आवद्धताको आधारमा ठाडो नियुिक्त गर्ने गरेपनि जेन जी विद्रोहपछि बनेको सरकारले त्यस्तो गल्ती गर्न नहुने उनीहरुको सुझाव छ । विना प्रतिस्पर्धा गरिने राजनीतिक नियुक्तिले सुशासन, पारदर्शिता र जवाफदेहितालाई कुण्ठित…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.