🎄 Holiday Season Special
लिभरपुलले वुल्भ्सलाई हरायो, चेल्सी एस्टन भिल्लासँग पराजित
१३ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले वुल्भसलाई पराजित गरेको छ । घरेलु मैदानमा लिभरपुलले वुल्भ्सलाई २-१ गोलअन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा रायन ग्राभनबर्क र फ्लोरियन विट्जले १-१ गोल गरे । वुल्भ्सका सान्टियागो बुएनोले गरेको गोल सान्त्वना बन्यो । खेलको ४१औं मिनेटमा ग्राभनबर्कको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.