(रास्वपा) का सभापति रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

0
40

 

७ पुस,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच भेटवार्ता भएको छ। सोमबार कमलपोखरीस्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको निवासमा उनीहरूबीच छलफल भएको स्रोतले जनाएको छ।

छलफलमा रास्वपाबाट सभापति लामिछानेसहित उपसभापति डिपी अर्याल सहभागी छन् भने बालेन पक्षबाट स्वयं बालेन शाह र वार्ता समितिका संयोजक कुमार बेन सहभागी रहेको बताइएको छ। भेटमा आगामी दिनमा सम्भावित सहकार्य र चुनावी तालमेलका विषयमा छलफल भइरहेको स्रोतको दाबी छ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here