🎄 Holiday Season Special
राष्ट्रिय लिगमा आर्मीको सानदार जित
१० माघ, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले राष्ट्रिय लिग फुटबलमा शनिबार चित्लाङ एफसीमाथि ५-१ को सानदार जित निकाल्दै अपराजित यात्रा कायम राखेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा चित्लाङले पहिले अग्रता लिएपनि आर्मीले पुनरागमन गर्दै ५ गोल गरेको हो । माथ्यु बाबातुन्डेले २६औं मिनेटमा गोल गर्दै चित्लाङलाई पहिले अग्रता दिलाएका थिए ।…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.