🎄 Holiday Season Special
रामसीताको विवाह उत्सव मनाउँदै जनकपुरवासी
जनकपुरधामको ऐतिहासिक रङ्गभूमि मैदान १२ बिघामा सीता र रामको स्वयम्बरको आयोजना गरिएको छ। राम र जानकीको डोलालाई जनकपुर परिक्रमा गराइनेछ ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.