🎄 Holiday Season Special
रश्मिका-विजयको ‘प्रि-वेडिङ’ मा संगीतसँगै क्रिकेटको रमाइलो, विवाह भोलि
मुम्बई । भारतीय कलाकार रश्मिका मन्दाना र विजय देवरकोंडाको प्रि-वेडिङ समारोह (विवाहपूर्वको उत्सव) चलिरहेको छ । खुसीको माहोलबीच यसपटक क्रिकेटको रमाइलो पनि थपिएको छ । संगीत समारोहमा विजयकी आमाले रश्मिकालाई खानदानी कंगन उपहार दिएकी छन् । विवाह समारोहको सुरुआत अलि फरक र निकै निजी ढंगले गरिएको छ । परम्परागत प्रि-वेडिङ कार्यक्रमको सट्टा, सुरुआत खेलकुदबाट गरिएको…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.