🎄 Holiday Season Special
यश अभिनित ‘टक्सिक’ को एक्सनप्रधान टिजर सार्वजनिक
मुम्बई । यश, कियारा आडवाणी र लामो स्टारकास्ट रहेको भारतीय फिल्म ‘टक्सिक’ दमदार टाइटल इन्ट्रो भिडियोपछि लगातार चर्चामा छ । टिजर सार्वजनिक भइसकेको छ र अहिले फ्यान फिल्म रिलिजको उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन् । निर्देशक गीतु मोहनदासले यसअघि नै २० फेब्रुअरीमा टिजर आउने बताइसकेकी थिइन् । त्यसपछि प्रशंसक निकै उत्साहित थिए । टिजर सार्वजनिक भएपछि…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.