🎄 Holiday Season Special
मेडिकल काउन्सिल निर्वाचन : सुरुदेखि पछि परेका डा.शेर्पाले लिए अग्रता
१५ पुस, काठमाडौं । नेपाल मेडिकल काउन्सिल निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । मतगणना अन्तिमतिर आउँदा उपाध्यक्ष पदमा डा.कुन्जाङ शेर्पाले अग्रता बनाएका छन् । १० हजार ४०० मतगणना भइसक्दा शेर्पाले ४४४६ मत पाएका छन् । उनका प्रतिस्पर्धी डा.गुरुशरण शाहले ३९२५ मत र अजयसिंह थापाले १६०२ मत प्राप्त गरेका छन् । मतगणनाको सुरुदेखि अग्रता बनाएका…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.