🎄 Holiday Season Special
महानगर बिदाइ गर्न दिनभर कुरिरह्यो, बालेन गएनन्
आइतबार बिहानदेखि नै मेयरको बिदाइ गर्न चाहेका उनीहरूले आवश्यक तयारी गरिसकेका थिए । उपमेयर डंगोलले त जति जना भइन्छ, त्यतिले भए पनि औपचारिक बिदाइ गर्नुपर्ने बताएकी थिइन् ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.