🎄 Holiday Season Special
भक्तपुर–२ : कांग्रेस–नेमकिपा–एमालेबीच २०४८ देखि आलोपालो, अब को ?
भक्तपुरको २ नम्बर निर्वाचन क्षेत्रमा २०४८ यता कांग्रेस–नेमकिपा–एमालेले आलोपालो जित निकालेका छन् । आउँदो निर्वाचनमा नयाँको पनि चुनौती थपिएको छ । त्यसैले यहाँको प्रतिस्पर्धा थप रोचक बन्ने देखिन्छ ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.