🎄 Holiday Season Special
बेलायतका विश्वविद्यालयमा नेपाली विद्यार्थीले सास्ती खेपेपछि ‘एनओसी’ नदिन पत्राचार
२८ माघ, लन्डन । कोभेन्ट्री युनिभर्सिटी डेगेनहाममा विजनेश म्यानजेन्ट एण्ड लिडरसीप बीए (अनर्स) पढ्न गत जनवरी इन्टेकमा लन्डन उत्रिइन् रेविका (नाम परिवर्तन) । शुरुवातका दिन अनेक उतारचढाव आए पनि पहिलो वर्ष राम्रैसँग बित्यो । जब दोश्रो वर्ष भर्ना हुने बेला आयो, उनले निकै सास्ती खेप्नु परयो । कारण थियो, विश्वविद्यालयको अप्रिय निर्णय । उनले दोश्रो…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.