🎄 Holiday Season Special
बजेट कार्यान्वयनमा सहजीकरण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
१५ मंसिर, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रभावकारी बजेट कार्यान्वयनमा सहजीकरण गर्न प्रदेश सभा सदस्याहरूलाई आग्रह गरेका छन् । प्रदेश नीति तथा योजना आयोगले मंगलबार वीरेन्द्रनगरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै कँडेलले प्रदेशसभाका सदस्यहरूलाई आ–आफ्नो क्षेत्रमा विनियोजित विकास बजेटको प्रभावकारी खर्चका लागि सहजीकरण गर्न आग्रह गरेका हुन् । मुख्यमन्त्री कँडेलले विभिन्न कारणले…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.