🎄 Holiday Season Special
प्रिमियर लिगमा शीर्षस्थानको आर्सनल बराबरीमा रोकियो
१ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको आर्सनल बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा आर्सनल ब्रेन्टफोर्डसँग १-१ को बराबरीमा रोकिएको हो । दुवै गोल दोस्रो हाफमा भएका थिए । खेलको ६१औं मिनेटमा नोनी माडुएकेले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ७१औं मिनेटमा किन लेविस पोटरले गोल गर्दै टोलीको हार टारे ।…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.