🎄 Holiday Season Special
प्रदीप ज्ञवालीको मौन विद्रोह
हरेक निर्णय र राजनीतिक कदमको रक्षाकवच बन्दै आएका प्रदीप ज्ञवालीले यसपटक ओलीले भाग लगाइदिएको उपाध्यक्ष पद लिन चाहेनन् । महासचिव पदका लागि अविश्वास गरेपछि उनले ओलीको निर्णयप्रति ‘मौन विद्रोह’ गरेका छन् ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.