🎄 Holiday Season Special
‘पेसएक्स स्पोर्ट्स’को औपचारिक घोषणा
३० पुस, काठमाडौँ । नेपाली खेलकुदको दिगो विकासमा योगदान गर्ने उद्देश्यसहित स्थापना हुन लागेको संस्था ‘पेसएक्स स्पोर्ट्स’ ले आफ्नो औपचारिक जानकारी सार्वजनिक गरेको छ । त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चको कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत संस्थाको उद्देश्य, दृष्टिकोण र कार्यक्षेत्रबारे जानकारी दिइएको हो । संस्थाकी संस्थापक अध्यक्ष संगीता कर्णले नेपालमा खेलकुदको अपार सम्भावना हुँदाहुँदै पनि…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.