🎄 Holiday Season Special
पूर्वमा ६ दिन बिताएर काठमाडौं फर्केका बालेनले के-के गरे ?
कतै समर्थकसँग हात मिलाए, खादा माला र फुलगुच्छा ग्रहण गरे, कतै गाडीमा बसेर हात मिलाए, कतै भने गाडीको रुफटपबाट बाहिर मतदातालाई हात हल्लाउँदै हिंडे । तर, कतै सञ्चारकर्मीसँग कुरा गर्न मानेनन् ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.