🎄 Holiday Season Special
पुथा उत्तरगंगाको कार्यपालिका बैठक तातोपानीमा, गर्यो १३ बुँदे निर्णय
३ मंसिर, रुकुमपूर्व । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको ४७ औं गाउँ कार्यपालिका बैठक डिमुरगैरा तातोपानीमा सम्पन्न भएको छ । ‘दिगो पर्यटन विकास हाम्रो प्राथमिकता’ शीर्ष नारासहित बसेको बैठकले पर्यटन पूर्वाधार, बाल अधिकार, शिक्षा, स्वास्थ्य र प्रशासनिक सुधार केन्द्रित १३ बुँदे निर्णयहरु पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८१/८२ संघीय सरकार प्राप्त बजेट…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.