🎄 Holiday Season Special
पठाओका सञ्चालक बस्न्यातद्वारा काठमाडौं १ बाट चुनाव लड्ने घोषणा
उनले व्यवस्था सहज नहुँदा क्षमता हुँदा हुँदै पनि भविष्य अनिश्चित बन्ने यथार्थले राजनीतिमा जिम्मेवारी लिन प्रेरित गरेको उल्लेख गरेका छन् । ‘म राजनीति गर्न होइन, जिम्मेवारी लिन आएको हुँ’ उनले भनेका छन् ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.