🎄 Holiday Season Special
न्याम्सका आवसीय चिकित्सक आन्दोलनमा, सेवा बन्द गर्ने चेतावनी
१० फागुन, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) का आवासीय चिकित्सकहरूले विभिन्न माग राखी आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । रात्री ड्युटीको भत्ता समयमै दिनुपर्ने, ड्युटी मिलाउनुपर्ने, पुस्तकालय सुधार लगायत अन्य सुविधाहरूको मागलाई आवासीय चिकित्सकहरूले राखेका छन् । ‘रेजिडेन्स एसोसिएन अफ न्याम्सले प्रेस विज्ञप्ति जारी गरी आजबाट न्याम्सका सबै कार्यालयहरूमा धर्ना दिइ विरोध प्रदर्शन गरिरहेको…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.