🎄 Holiday Season Special
नेतृत्वको गलत रबैयाले जनतामा कांग्रेसप्रति भरोसा टुटेको छ : अमरसिंह पुन
२७ पुस, काठमाडौं । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले नेतृत्वको गलत रबैयाका कारण जनतामा पार्टीप्रतिको भरोसा टुटेको बताएका छन् । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै पुनले यहाँबाट विगतका कमजोरी सच्याएर अघि बढ्नुपर्ने बताए । ‘विगतमा नेतृत्वले पार्टी र सरकार एकपक्षीय रूपमा चलायो । हिजो जेजस्ता गल्ती कमजोरी गरिए त्यसका कारण…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.