🎄 Holiday Season Special
नेता भोट माग्दै गाउँ छिरे, लिमीवासी बस्ती माग्दै काठमाडौं
पशुपालन मात्र होइन, काष्ठकला जस्तो परम्परागत सिप पनि मेसिनरी सामानका कारण ओझेल परेको छ । त्यसबाहेक जलवायु परिवर्तनका कारण हिमताल फुटेर आउने बाढीले गाउँ नै बगाउने जोखिम बढेको छ । मंगल लामाले कुनै समय रमाइलो देखेको जाङ गाउँमा अहिले केवल दुई घरधुरी मात्र बाँकी छन् ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.