🎄 Holiday Season Special
‘धुरन्धर’ को नेपाल कमाइ १० करोड नाघ्यो, ‘अवतार ३’ को कति छ ?
काठमाडौं । नेपालमा बलिउड फिल्म ‘धुरन्धर’ को अहिलेसम्मको कमाइ १० करोड ग्रस नाघेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको सिनेपाः बक्सअफिसको विवरणमा यो कुरा उल्लेख छ । पछिल्लो शनिबारसम्म रणवीर सिंह स्टारर हिन्दी फिल्मको कुल कमाइ १० करोड १५ लाख १८ हजार ७९५ रुपैयाँ ग्रस छ । सोही अवधिमा यसका ३ लाख ९…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.