🎄 Holiday Season Special
धनुषा-२ : उम्मेदवारलाई आश्वासन बाँड्दै ठिक्क, मतदाता दिक्क
निलगाई, बँदेल जस्ता जंगली जनावरले बालीनाली क्षति पुर्याउँदा धनुषा–२ का मतदाता दिक्क छन् । उम्मेदवारलाई भने आश्वासन बाँड्दै ठिक्क छ ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.