🎄 Holiday Season Special
देउवाको निगाहमा सांसद बने जगत, कांग्रेस–एमाले गठबन्धनले जितिन् सम्झना
कांग्रेस–एमालेको गठबन्धनकै कारण पटक-पटक हार बेहोरेकी गोरखाकी सम्झना देवकोटाले राष्ट्रिय सभा छिर्ने अवसर पाइन् भने देउवाको टिकटमा त्रिभुवन विश्वविद्यालयमा पढाइरहेका जगत तिमिल्सिना माननीय बने ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.