🎄 Holiday Season Special
दृष्टिविहीन क्रिकेट बोर्डलाई भारतीय क्रिकेट बोर्डले संरचनागत सहयोग गर्ने
१० फागुन, काठमाडौं । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले क्रिकेट एसोसियसन फर ब्लाइन्ड इन इन्डियन (काबी) अन्तर्गतका पुरुष र महिला क्रिकेट टोलीलाई ‘संरचनागत सहयोग’ गर्ने घोषणा गरेको छ। यस सहयोगअन्तर्गत दुवै टोलीलाई हरेक वर्ष दुई वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन विदेश भ्रमणको व्यवस्था गरिनेछ। भारतमा आयोजना हुने द्विपक्षीय शृंखलामा घरेलु र भ्रमणकारी टोलीको आवासको जिम्मा…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.