🎄 Holiday Season Special
थापाथली-त्रिपुरेश्वर रुटमा ट्राफिक प्रहरी २४सै घण्टा जागा (तस्वीरहरू)
२० माघ, काठमाडौं । गत ८ माघमा ट्राफिक नियमविपरीत एक निजी सवारी चालकले थापाथलीको लेन क्रस गरे । तर उनलाई ट्राफिक प्रहरीले तत्काल कारबाहीको दायरामा ल्याउन सकेन । त्यसको १० दिनपछि थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागले कारबाही गर्यो । सोही समयमा नियमविपरीत मोटरसाइकल चलाएका एक व्यक्तिलाई कारबाही भइरहेकाले निजी सवारी चालक उम्किए । तर ट्राफिक प्रहरीले…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.