🎄 Holiday Season Special
त्रिविको शुल्क पुनरावलोकन गर्न कार्यदल गठन, ताला खोल्न निर्देशन
११ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शुल्क पुनरावलोकन गर्न कार्यदल गठन गरेको छ । त्रिविको ४ वटा विभागको शुल्क घटाउन माग राखेर अखिल क्रान्तिकारीले १८ पुसदेखि उपकुलपति, रजिस्ट्रार र रेक्टरको कार्यकक्षमा ताला लगाएको थियो । मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द शान्ति तथा विकास अध्ययनको…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.