🎄 Holiday Season Special
जेनजीका नाममा जलाइएकी झलनाथ पत्नीले मागिन् विध्वंश मच्चाउनेलाई कारबाही
७ पुस, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आफ्नै घरमा आगजनीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार भारतमा उपचार सकेर स्वदेश फर्किएकी छिन् । उनी सोमबार साँझ काठमाडौं फर्किएकी हुन् । चित्रकारलाई सुरुमा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गराइएको थियो । चित्रकारलाई ज्वरो र निमोनिया देखिएपछि थप उपचारका लागि भारत लगिएको थियो ।…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.