🎄 Holiday Season Special
जन्मदिनमा दुर्गेशले ल्याए ‘नाच नाच भाइ नाच’, तोड्ला आफ्नै २ युट्युब रेकर्ड ?
उनको गीत ‘दुश्मन हेरेको हेर्यै’ ३ दिनमै युट्युबको ग्लोबल ट्रेन्डिङमा परेको थियो । ‘जाने भए जाम माया’ लाई २० घन्टाभित्रै १६ लाख ३६ हजारभन्दा धेरै पटक हेरिएको थियो ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.