🎄 Holiday Season Special
चुनावी सुरक्षा : बुधबारबाट सेना फिल्डमा, कारागारदेखि विमानस्थलको सुरक्षा जिम्मा
सबै सुरक्षा तयारी पूरा गरेको नेपाली सेना २१ माघदेखि फिल्डमा खटिँदैछ । बम डिस्पोजल टोलीदेखि हवाईगस्तीमार्फत सेनाले निर्वाचन अवधिभर सुरक्षा प्रदान गर्नेछ ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.