🎄 Holiday Season Special
गण्डकी हिरोजले कोशी पाथीभरा इन्डो नेपाल टी-२० च्याम्पियनसिप खेल्ने
७ माघ, काठमाडौं । पोखरा एभेन्जर्सको डेभलपमेन्ट टिम गण्डकी हिरोजले झापामा आयोजना हुने कोशी पाथीभरा इन्डो नेपाल टी-२० च्याम्पियनसिप क्रिकेट खेल्ने भएको छ । यही माघ २१ देखि २९ गतेसम्म (फेब्रुअरी ४ देखि १२) सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी कूल ८ टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिताको खेलहरु झापा मेची क्याम्पस क्रिकेट मैदानमा हुनेछ…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.