🎄 Holiday Season Special
किन, कसले माग्दैछ सर्वपक्षीय सरकार र संसद् पुनर्स्थापना ?
सर्वोच्चका श्रीमान्हरूसँग ओलीको तारन्तार भलाकुसारी चलिरहेको छ । देउवालाई उनले भेटेकै भोलिपल्ट कांग्रेसबाट पनि संसद् पुनर्स्थापनाको एजेन्डा अदालत पुग्यो ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.