🎄 Holiday Season Special
काठमाडौं-४ : गगन सर्लाही झरेपछि उत्साहित उम्मेदवार
३ पटक लगातार चुनाव जितेका कांग्रेस सभापति गगन थापा यस पटक काठमाडौं-४ छोडेर सर्लाही गएपछि यो क्षेत्रका उम्मेदवार आ-आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहेका छन् ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.