🎄 Holiday Season Special
एलिजाले एक महिनामै त्यागिन् जनादेश पार्टी, बनिन् आजपा उपाध्यक्ष
१० पुस, काठमाडौं । जनादेश पार्टीको संस्थापक सदस्य एलिजा गौतमले एक महिनामै पार्टी छाडेकी छन् । जनादेश पार्टी छाडेर उनी प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)मा प्रवेश गरेकी छन् । आजपामा उनले उपाध्यक्षको जिम्मेवारी पाएकी छन् । पत्रकार ऋषि धमला पत्नी एलिजाले जनादेश पार्टी छाडेको र आजपाको उपाध्यक्ष बनेको जानकारी आफैं दिएकी छन् ।…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.