🎄 Holiday Season Special
एमालेमा शक्ति संघर्ष : ओली गुन्डु, पोखरेल थापागाउँ, प्रतिनिधि च्यासलमा
महाधिवेशनमा मनोनीत कोटाबाट प्रतिनिधि बनाउने काम अझैं टुंगिएको छैन । प्रतिनिधि हुन नपाएकाहरू ओलीसँग लबिङ गर्न गुन्डु धाइरहेका छन् ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.